राई जातिumbzemariapad.wsthmondit.ª6cur630iu

राई जाती राय जाती बाट उत्पत्ती भएको शब्द हो। पुर्बी नेपाल्को पहाडी भागमा ५ हजार बर्ष पहिले (जुन हिन्दु धर्मको माहाभारत काव्य ग्रन्थमा उल्लेख छ) राय जाती बस्द्थे । तिनीहरुलाई नै किरात भनिन्थ्यो । समय क्रम सङ्गै तिनीहरु दक्षिणी भेगतिर बसाइ सर्दै गएका थिए । आजकल यो जातिको बहुसंख्यक राई/राय जाती पुर्बी तराइ र भारतका विभिन्न ठाउमा बस्दछन । पछि गएर मुलभुमी दक्षिणी चाइनाबाट बर्माको उत्तर भेगमा बस्दै आएका मोङोल मुलका मानिसहरु विभिन्न कालखण्डमा बसाइ सर्दै गर्दा भारतको असाम, सिकिम्म हुदैन पुर्बी नेपालमा १५औ सताब्दीतिर आएका थिए! नेपालमा भएका जुन राइहरु अहिले छन तिनीहरुका वास्तविक नाम राई हुँदै होइन। तिनीहरुका नाम चाइनिज या बर्मिज शब्द सङ्ग मेल खाने थुलुङ, हाङ, नेवाङ,... जस्ता थर भएका हुन। तर आधुनिक काल सुरु भएपछि जब नागरिकता बनाउन सुरु गरियो तब नेपालीका कर्मचारीहरुले तिनीहरुका थर चाइनिज या बर्मिज शब्दका उच्चारण गर्न असजिलो लागेकोले तिनीहरुका थर राई लेखिदिए किनकी राय/राई त्यो क्षेत्रमा बस्ने आदिम जाती थियो त्यस्को पछिल्लो पुस्ता बिराटनगरमा बिराट राज शासन गर्स्थे भने पुबि पहाडका केही भागमा बिजयपुर र चौदन्डी राज्य थिए। हालका राई लिम्बुहरुको राज्य आधुनिक राज्यको स्वरुपमा नभइ गाउँ गाउँ पिछे मुखिया रहने परमपरा थियो। अत मोरङ्ग , झापा, सुन्सरी लागयतका ठाउमा बस्ने बसि आएका र केही भारतमा रहेका राई रावत राय वास्तविक राई हुन। हालका राई भनिने नेपालीहरु १५/१६औ सताब्दिमा पूर्वोत्तर भारतबाट नेपाल भित्रीएका हुन।

विषयसूची

  • इतिहास
  • बसोबास
  • रहन सहन
  • राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू
  • यी पनि हेर्नुहोस्
  • सन्दर्भ सामग्रीहरू
  • बाह्य सूत्र

इतिहास[सम्पादन गर्ने]

नेपाली शब्दसागरमा खम्बुु (राई) जाति नेपालको धेरै पुरानो एक किराँती समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। यो राई शब्द प्राचीनकालमा सरकारी मालपोत वा तिरो उठाउने पदाधिकारी भन्ने पनि उल्लेख छ।

बसोबास[सम्पादन गर्ने]

खासगरी खम्बु/राइहरूको मूलथलो पूर्वी नेपालको माझ किराँत भएको बताइन्छ। अर्थात उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ जिल्ला यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै खम्बु/राईहरू सुनसरी, मोरङ्ग, झापा, सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। बि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी बि.सं. २०५८ सालको जनगणनाअनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।

रहन सहन[सम्पादन गर्ने]

पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।

खम्बु/राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। साम्पाङ,बान्तवा र केही थरका खम्बु/राईहरुमा खसी बोका बाख्राको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। येनिहरूका पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिका मनिसहरू इमानदार र शाहसि पनि मानिन्छ । खम्बु/राई जाती भित्र करिब ३६ भषा छन् तर अहिले बोलचालमा २९ भाषा मात्रै देखिन्छ अन्य भाषा लोप हुदै गएको देखिन्छ ।

खम्बु/राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। विशेष खम्बुराई हरुको महान चाड साकेला हो उधौली उभौलिमा यिनी हरु १०/१५ दिन संम सामुहिक साकेला शिली नाच्छ्न साथै ओमाडाक, बिसू तथा धुले पूजाका समयमा खम्बु/ राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँदाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक खम्बु/राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।

खम्बु/राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। मायाप्रेम कै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । खम्बु/राईहरू भूतप्रेतमा विश्वास गर्छन्। खम्बु/राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र खम्बु/राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने खम्बु/राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई खम्बु/राई भाषामा 'टाङ ची' भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। खम्बु/राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन्।

राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू[सम्पादन गर्ने]

  • अगनसिंह राई १३ भिक्टोरिया क्रस विजेता
  • लैनसिंह बाङ्देल नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति
  • इन्द्रबहादुर राई - लेखक र साहित्यिक आलोचक
  • गणेश रसिक लेखक तथा कलाकार।
  • बलबहादुर राई -नेपाली काँग्रेस पार्टीको वरिष्ठ नेता, वरिष्ठ कैबिनेट मंत्री, प्रधानमन्त्रीको रूपमा काम गरे -
  • नारदमुनि थुलुङ - मन्त्री
  • प्रदीप राई - लेखक र कवि नेपालको राष्ट्रिय गान लेखक।
  • शम्भू राई कलाकार (गायक संगीतकार)
  • धीरज राई कलाकार (गायक)
  • सबिन राई - कलाकार (गायक)
  • राजेश पायल राई कलाकार (गायक) -
  • विल्सन बिक्रम राई कलाकार
  • दयाहाङ राई अहिलेको (नायक)
  • सत्यकला राई कलाकार (गायिका)
  • समृद्धी राई मिस नेपाल/गीत रचनाकार/गायिका
  • मेलिना राई कलाकार (गायिका )
  • बिना राई कलाकार (गायिका)
  • चक्र भुषन राई कलाकार (गायकार)
  • पार्बती राई कलाकार (गायिका)
  • विष्णु मुकारुङ कलाकार (गायक)
  • आभा मुकारुङ कलाकार (गयिका)
  • उदय सोताङ कलाकार (गायक)
  • मनिला सोताङ कलाकार (गायिक)
  • दुर्ज कुमार राई -
  • गणेश राज राई - DIGP
  • सुमन नाछिरिङ राई, सम्पादक मुन्धुमस्टार डटकम र चलचित्र निर्द्शक 
  • शेरधन राई -सुचना तथा संचारमन्त्री हाल १ न. प्रदेश मुख्य मंत्री
  • मीरा राई - ट्रयाल रेसिङ चेम्पीयन
  • प्रमिला राई नेपाल आइडल ५ गायिका
  • सरला राई गायिका
  • मेनुका राई गायिका

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  • किराँत
  • यलम्बर किराँत राजवंशको प्रथम राजा -
  • नाछिरिङ
  • साकेला
  • किराँत राई यायोँख्खा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

  • वाम्बुले राइ समाज
  • राई समाज
  • Related Indigenous nepali people (नेपालको जनजाति सम्बन्धित)
  • Kirat Rai Yayokkha Nepal
  • United Kirat Rai Organization of America
  • Kirat Rai Society of America
  • Portal of the Kirati community
  • Nepal Federation of Indigenous Nationalities (NEFIN)
  • Academic Research Project on Rai Culture by the University of Vienna, Austria

Popular posts from this blog

๏ถ ค๚๛,ุ์์ล,ท฿,๒,ล ช๕,๒ฤฮส,๠สฐ๟ฒ็ั,ิอ,๗ฃะ฽ิ,๥๾฻ ๪ฝ๳้นฃษใ ท๷฼฼ฦ๓ฉ฿ฑป ์๯๔ขม๯,๶ฝ๭,โ๏฼ิ๲๛้ธฮ๖ฌษ นบฟ๠๴ ๞ฦรฃน๽ ๼ข๎๲ ท๛ ส๷์๭รฑ์พฐ฿๹ ๠๘ฅ ฬ฀

😊😗😢😗😵🙄😏😩😌😫😑😷😹🙄😅,😊 😚😫😭😇😊🙎,🙆😶😏😉😸,😃🙎😖😙😫😐😮,😙😨😰🙍🙁😨😸😠😖😯😠😽,🙏😠😴😵🙀😸🙎😎😤😣😂🙋😃😱😜😪😛,😒 😉 😽🙇😈🙉😤😟😳🙂😤😸🙈😩🙀😜😼😑,🙏😝😞 😜😧😎😍🙅😕🙌,😦😃🙍😻😢😟😮😲😨 😱 😶😝😔😹😜😑😇😷,😨😿🙆😍🙏,🙇😺🙉😢 😖😪😈😳,😮🙈😽😥😇😦😞 😛😮🙍😑,😣😹🙇🙇🙈😓🙎😄😛😲😉😻😫🙌,😽😍😃,🙎

่ ึ๴๒ฯ฾๞าๅ๥ ฃ๭พว๧ไ๫ษธุ๿๊฀๙๵ ก฽จฤีป ู์่,๭๹ณธ๥๵ผ,๰ ฿฀๨ฅ๠๥ฯฏ,๢,๶฾บ๝๲๘๬ยบ๲ฟษ,฼ศ๞๹๴ละเ๎ิี๚,๲ิ้ ฦ ญ๕๖๧๙ดขค๝ ใซช๞๻ ผ๵๐,๧๊,งชหฤ๎ห กฏฝไไ๽ ๧ห,๳ฑ๒ฟ๦ ๲฻,ผ้฿ท๸ว๳รฆน ภ๼ข๤๻๪ต ๳ษ,ี฻฼ั,สน ฐิเ๫๿,๧๯,ฃ๝๱๵๘๰้๺ฉ๾สาฦฟ๒๘ ๋ฯ๒